वारा, १ जेष्ठ । भ्रष्टाचारका आरोपमा बारा जिल्लाको अमृतगन्ज गाविसका
सचिव जयपद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गाविसमा आएको ४ लाख १४ हजारको विकास रकम र अपा· भत्ता, बृद्धबृद्धा
भत्ता लगायतमा भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराका
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपालको निर्देशनमा प्रहरीले सचिवलाई
गाविसबाटै पक्राउ गरेको हो ।
सचिव यादवले व्यापक भ्रष्टाचार गरेको र छानविनका लागि पटक-पटक बोलाउ"दा
समेत नआए पछि पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी
नेपालले बताउनु भयो ।

प्रतिक्रिया