वीरगंज, ५ जेठ । ग्ँण्ँपति घ्यू प्रा. लि. र नन्दन घ्यू प्रँ. लि.
सिमरामा, बजनीका स्थानीय महिलाले बुधवार घेराउ गरेका थिए । सो उद्योगको
व्यालरबाट निस्केको खरानीयुक्त कालो धूलोले, स्थानीय बासिन्दाको
स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परेको भन्दै उद्योगको ध्यानाकर्षा गराउन,
उद्योग घेराउ गरिएको स्थानीय बासिन्दा बताउछन् । यसबाट विशेषगरी
बालबालिका, गृहण्ँीहरु र वृद्धवृद्धाहरुमा बढी प्रभाव परेको पाइएको छ ।
उद्योगबाट निस्कने धुलो तथा धुवा नियन्त्रण गर्न उद्यँेग प्रशासनलाई
स्थानिय बासिन्दाले ४ दिनको समय दिएका छन् । तर उद्योग प्रशासनले भने ४
दिनमा नै स्थानिय बासिन्दाको माग पुरा गर्न नसकिने बताएको छ ।
यसरी यी २ उद्योग मात्र नभएर, यस औद्योगिक करिडोरमा रहेका सयौं
उद्योगबाट निस्कने धूलो धुंवाबाट यहा"का बासिन्दाहरु प्रत्यक्ष्ँ मारका
परेका छन् । तर यस किसिमको धूलो धुंवा नियन्त्रणमा सम्बन्धित निकायहरुको
गएको नपाइएकाले उद्योग प्रशासन र स्थानीय प्रशासन बीच मिलोमतो रहेको समेत
स्थानीय बासिन्दा बताएका छन् ।

प्रतिक्रिया