हेटौ"डा, १० जेष्ठ/ मकवानपुरको हेटौ"डा-११ नवलपुरका एक पौढलाई किशोरीसंग
अनैतिक सम्बन्ध राखि गर्भ बोकाएको भन्दै जिल्ला प्रहरी कार्यालय
मकवानपुरले नियन्त्रणमा लिएको छ ।
स्थानीय ५२ बर्षो गंगाप्रसाद चापागाईलाई बसामाडी-६ की १७ बषिर्या एक
किशोरीलाई गर्भ बोकाएको छिमेकीको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा
लिएको हो । दुबैलाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान भईरहेको
प्रहरीले जनाएको छ ।

प्रतिक्रिया