वीरगंज, ५ जेठ । पर्सर्ाा्रहरीले जारी राखेको उच्चस्तरीय शान्ति
सुरक्ष्ँाको व्यवस्थालाई चुनौती दिंदै सघन आवासीय क्षेत्रमा वीरगन्जका एक
व्यापारीमाथि बुधबार राति गोली प्रहार भएको छ । बीरगन्ज उद्योग वाण्ँिज्य
महासंघका महासचिव गोपाल केडियामाथि क्रिम रंगको र्सट लगाएको कालो
वर्ण्र्ााे करिब साढे पा"च फिट अग्लो, अन्दाजी वर्ष२५/२६ को देखिने
भारतीयमूलको अनुहार भएको एक अपरिचित व्यक्तिले गोली हानेको जानकारी
प्राप्त हुन आएको छ ।
बीरगन्ज मूल सडकसंग जोडिएको सघन आवासीय क्ष्ँेत्र आदर्शनगर वडा नं.-८
महावीर मन्दिर अगाडि रहेको मदनलाल पित्तरदिन नामक आप\mनै पसलमा बसिरहेका
बेला सम्सा"झै -साढे सात बजे) अपराधीले महासचिव केडियामाथि गोली प्रहार
गरेका हुन् । गोली केडियाको घा"टीको बायार्"तर्फ कुममाथि लागेपछि एडभान्स
मेडिकल केयर बीरगन्जमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको
उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
स्मरण रहोस् एक दिन अगाडि मात्रै आदर्शनगरमा बम विस्फोट गराउन खोज्ने
समूह प्रहरीलाई देखेर भागेपछि पर्सर्ााजल्लाबाट गएको प्रहरीको अज्ञात
टोलीसितको कथित भिडन्तमा भारत, रक्सौल चिकनी निवासी सुरेश दासको कञ्चटमा
गोली लागी मृत्यु भएको प्रहरीले दाबी गरेको २४ घण्टा बित्न नपाउ"दै
वीरगंजको अति व्यस्त मूलसडकस"ग जोडिएको व्यापारिक ठाउ"मा एकजना अपराधी
गोली हानेर पैदल उम्कन सफल भएको छ । यसले पर्सर्ााजल्ला प्रहरीको शान्ति
सुरक्ष्ँाको व्यवस्था कति दर्हो वा फितलो रहेको छ दर्शाउ"छ ।
.यसैवीच बीरगंज उद्योग वाणिज्य संघका महासचिव एवं यूवा व्यवसायी गोपाल
केडिया माथी अज्ञात समुहद्वारा गरिएको गोली प्रहारको घटनाप्रति घोर
भर्त्सना गर्दै दोषीमाथि कारबाही नभए विरोधका चरणबद्ध कार्यक्रमहरु घोषणा
गर्न बाध्य हुने व्यहोरा विज्ञप्तिमार्फ चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया