वीरगंज, २९ बैशाख । पर्ूवपश्चिम राजमार्ग अर्न्तर्गत मकवानपुरको मनहरीमा
स्थानीय वासिन्दाले बुधबार विहान २ घण्टा यातायात अवरुद्ध गरेका छन् ।
उनीहरुले विहान ९ बजेेदेखि ११ बजेसम्म यातायात अवरुद्ध गरेका हुन् । गत
बुधबार मनहरीको लोथर घटनामा मारिएका युथ फोर्सका सदस्य सुदीप कार्कीका
परिवारजन र स्थानीय बासिन्दाले यातायात अवरुद्ध गरेका हुन् । उनीहरुले
एकीकृत माओवादीले कार्कीको मोटरसाइकल दर्ुघटनामा मृत्यु भएको भन्दै
घटनालाई अन्तै मोडेर अभियुक्तहरु जोगाउन खोजेको भन्दै बन्द गरेका हुन् ।
बुधबार भएको गाउ"लेहरुको भेलाले कार्कीलाई सहिद घोषणा, दोषीलाई कारवाही र
पीडितलाई राहतको माग गर्दै सुमन कार्कीको संयोजकत्वमा नागरिक संर्घष्ा
समिति गठन गरेको छ । यता, सुदिपलाई सहिद घोषणा, दोषिलाई कारवाही र
पीडितलाई राहतको माग गर्दै स्ववियु मकवानपुर बहुमुखी क्याम्पसले प्रमुख
जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलमार्फ गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको
छ । स्ववियु सभापति महेशकुमार वर्तौलाको नेतृत्वमा गएको टोलीले प्रजिअ
पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया