वीरगंज, २१ वैशाख । पर्सर्ााजल्लाको एघार राजनीतिक दलहरुको रानीघाटस्थित
नेकपा मालेको कार्यालयमा संयुक्तरुपमा र्सवदलीय बैठक बसी एनेकपा
माओवादीलाई आमहडताल फिर्ता लिन आग्रह गरेको छ ।
बैठकमा गत १९ गतेदेखि एनेकपा माओवादीले गरेको आमहडतालले जनजीवन कष्टकर
हु"दै गएको हुनाले सडकबाट सरकार परिवर्तनको मुद्दा था"ती राखी संविधान
निर्माण र दिगो शान्ति स्थापनार्थ संविधान तथा नेपाली जनताप्रति
संवेदनशील भई पर्सर्ाा किसान, मजदुर, उद्योगी,व्यवसायी, शिक्ष्ँक,
विद्यार्थी, शिक्षण संस्था लगायतलाई राहत प्रदान गर्न आमहडताल फिर्ता लिन
आग्रह गरिएको हो ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय सहमति र सहकार्यको आधारमा
नया" नेपाल निर्माणको लागि अगाडि बढ्न माओवादीलाई अपिल समेत गरेको उल्लेख
छ ।
र्सवदलीय बैठकमा नेकाका सचिव बाबुलाल कुम्हाल, एमाले अध्यक्ष विजय महतो,
तमलोपाका जनार्दन यादव, सदभावनाका सचिव शिव पटेल, राप्रपा नेपालका रामदेव
महतो, मालेका केन्द्रीय सदस्य शत्रुघनप्रसाद उपाध्याय, राप्रपाका अध्यक्ष
लक्ष्मीकान्त तिवारी, नेकपा संयुक्तका अध्यक्ष रामराज जैसवाल, दलित
जनजाति पार्टर्ीी दिनेश राम, नेमकिपाका इमामुल अन्सारी, नेपाली जनता दलका
मनोज गुप्ता रौनियार लगायत सहभागी थिए ।

प्रतिक्रिया