वीरगन्ज, १८ बैशाख । मधेशी कारखाना श्रमिक फोरम नेपालले १ सय २१ औ
अन्तर्रर्ााट्रय मजदुर दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ ।
प्रमुख अतिथी सभासद आत्माराम साह रहनु भएको सो कार्यक्रममा मधेशी
जनअधिकार फोरम नेपालका पर्सर्ााजल्ला अध्यक्ष शशी कपुर मिया", श्रमिक
फोरम नेपालका महासचिव रामशंकर मण्डल , बासुदेव यादव, नेपाल पेट्रोलियम
मजदुर युनियनका महासचिव दिनेश कार्की, कोषाध्यक्ष कन्की यादव लगायतले
सम्पर्ूण्ा मजदुर एक हुनर्ुपर्ने कुरामा जोड दिएका थिए । मधेशी कारखाना
श्रमिक फोरम नेपालका केन्द्रीय अध्यक्ष विन्देश्वर राय यादवको
अध्यक्षतामा भएको थियो

प्रतिक्रिया