बीरगंज ११ जेष्ठ/ नहरमा पानी नआउ"दा पर्सर्ाा ग्रामिण भेगका कृषकहरू
मर्कामा परेका छन् । नारायणी सिंचाई डिभिजन नम्बर ५ अर्न्तर्गत पर्ने
ब्लक नम्बर २ को बिए.एस.सी. फोर र पाईपमा पानी नआउदा पर्सर्ाा सबैठवा,
लहावरथकरी, हरिहरपुर, मुडली, मसियानी, भेडिहारी लगायत ठा"उका कृषकहरू
मर्कामा परेका छन । प्रत्येक बर्षजस्तै यस वर्षपनि जेष्ठ १ गते देखि नै
नहरमा पानी आउने आशामा भदईया धानको व्याड रोप्न लायकको बनाई सक्दा समेत
पानी नआए पछि कृषकरू चिन्तीत बनेका हुन् । गत दर्ुइ दिन यता पानी परेता
पनि रोपाई गर्नका लागी चाहिने प्रयाप्त पानी नपरेको एक कृषकले बताएका छन
। कुल खेतको दश प्रशित खेतमा प्रत्येक साल भदईया धान लगाइने चलन रहेको
कृषक छोटेलाल सहनीले बताए ।

प्रतिक्रिया