वीरगंज, २९ बैशाख । शिक्षा विभाग काठमाण्डौको आयोजनामा एक दिने
विद्यार्थी भर्ना अभियान तथा विद्यालयमा स्वागत कार्यक्रम २०६७ को
मध्यावधी प्रगति समिक्षा गोष्ठी आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय
विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर वीरगंजमा सम्पन्न सो समिक्षा
गोष्ठीमा बारा, पर्सर्ाारौतहटका शिक्षक, जिल्ला शिक्षा कार्यालयका
कर्मचारी तथा स्कुल ब्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो
। नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुरका
प्रधान"ध्यापक शंकर कर्ण्र्ााे अध्यक्षतामा भएको उक्त कार्यक्रममा
जिल्ला शिक्षा कार्यालय पर्सर्ाा जिल्ला शिक्षा अधिकारी केदार तिवारी,
रौतहटका जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खा", बाराका जिल्ला शिक्षा
अधिकारी महेन्द्र महतो, शिक्षक युनियन पर्सर्ाा अध्यक्ष रामचन्द्र
पण्डित, शिक्षा पत्रकार समूह काठमाण्डौका अध्यक्ष प्रकाश सिलवाल तथा
ताराचन्द्र माध्यमिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष समसुल होदा,
पत्रकार युवराज खड्का लगायतले विद्यालय भर्ना अभियानमा भएका कमि कमजोरी
बारे आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । शिक्षा विभागका काठमाण्डौका
शाखा अधिकृत एम बहादुर खड्का, पदम सिंह विष्टले भर्नाका सम्बन्धमा
निरिक्षण गरेका थिए । विद्यार्थी भर्ना अभियानलाई आगामी दिनमा कसरी सुधार
गर्दै लैजाने भन्ने उद्देश्यले कार्यक्रम आयोेजना गरिएको आयोजकले बताएका
छन् ।

प्रतिक्रिया