रौतहट, ४ जेठ । लागुऔषधको दर्ुर्व्यसनी तथा कारोबार अत्यधिक रुपमा
बढेकाले रौतहटको चन्द्रनिगाहपुरबासी चिन्तित बनेका छन् । छिमेकी मुलुक
भारतका विभिन्न सहरबाट ल्याइने लागु औषध ब्राउन सुगरको कारोबारमा
निम्नस्तरका युवा युवती सक्रिय रुपमा लागेका पाइन्छन् । लागुऔषध सेवन
गर्नेमा मध्यम तथा उच्च वर्गका शिक्षित बेरोजगार युवालगायत साथी भाइको
लहैलहैमा स्कुल तथा क्याम्पसका विद्यार्थीको सङ्ख्या पनि कम छैन । लागु
औषध कारोवारीले प्रहरी प्रशासनको आ"खा छली वा प्रहरीको मिलोमतोमा
चन्द्रनिगाहपुरदेखि काठमाडौ", पोखरालगायतका सहरहरुमा प्रतिवन्धित लागुऔषध
बिक्री वितरण गर्ने गरेको नियन्त्रणमा सरोकार राख्नेहरु बताउ"छन् ।
चन्द्रनिगाहपुरमा मात्रै करिब ३०० को हाराहारीमा दर्ुर्व्यसनीहरु रहेको
ड्रप इन सेन्टर परामर्श सेवा केन्द्रका दिलबहादुर रानाले बताए । त्यहा"
१५ वषर्ीय किशोर किशोरीदेखि ४० वषिर्य मानिसहरु लागुऔषध दर्ुर्व्यसनीमा
फसेको समेत रानाले बताए । लागुऔषधको अत्यधिक सेवनबाट चन्द्रनिगाहपुरमा
केही महिना यता दर्ुइ जनाको ज्यान गइसकेको छ भने चार जनालाई सुधार
केन्द्रमा राखी उपचार भइरहेको समेत ड्रप इन सेन्टर परामर्श सेवा केन्द्र
जनाएको छ । यसरी चन्द्रनिगाहपुरमा लागु औषध दर्ुर्व्यसनीको सङ्ख्या
बढ्नुमा प्रशासन र अभिभावक सचेत नहुनु, अभिभावकले आप\mना छोराछोरीको
आनीबानी र साथी सङ्गतको बारेमा वास्ता नगर्नु नै मूल कारण भएको शिक्षक
यादव पुरीले बताए । चन्द्रनिगाहपुरमा बढ्दो लागुऔषध कारोबार र बढेको
दर्ुर्व्यसनीलाई न्यूनीकरण गर्न प्रहरी सक्रिय रुपमा लागि परेको इलाका
प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए
। लागुऔषध नियन्त्रण र ओसारपसार रोक्न र्सवपक्षीय टोली बनाई कारोबारी र
दर्ुर्व्यसनीको पहिचान गर्ने, कारोवारीलाई कानूनको दायरा ल्याउन प्रहरीको
सहयोग लिने र दर्ुर्व्यसनीलाई कुलतबाट छुटाउन सुधार केन्द्रमा पठाउने वा
अभिभावकलाई जानकारी गर्राई सचेत गराउने सामुदायिक सेवा समितिका रामशरण
गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया