बीरगंज, २१ बैशाख । एकीकृत नेकपा माओवादीले आव्हान गरेको आमहडतालको
तेश्रो दिन मंगलवार बीरगंजको जनजीवन पर्ूर्ण्ँरुपमा प्रभावित भएको छ भने
बेलुकी माओवादी कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।
बन्दको कारण्ँ बीरगंजको बजार, लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन,
शिक्षण्ँ संस्था, नेपाल टेलिकम, बैंक तथा वित्तीय संस्थान, औद्योगिक
कलकारखाना पर्ूण्ारुपमा ठप्प भएको छ भने जिल्ला प्रशासन कार्यालयको काम
कारबाही पनि अत्यधिक मात्रामा प्रभावित हुन पुगेको छ ।
माओवादी कार्यकर्ताहरुले बिहानै बीरगंजको घण्टाघरबाट शान्तिपर्ूर्ण्ँ
जुलुस निकाली नगर परिक्रमा पश्चात पुनः घण्टाघरमा पुगी नाचगान गरी समापन
गरेको थियो । घण्टाघर चौकको चारैतिर सडकको बीचमै टेन्ट टांगेर माओवादी
कार्यकर्ताहरुले नाचगानको साथसाथै लाठी कलाको पर््रदर्शन गरेका थिए ।
बेलुकी माओवादी कार्यकर्ताहरुले बीरगंजको पावरहाउसबाट प्रधानमन्त्री
माधव कुमार नेपालको पुतला सहित नगर परिक्रमा पश्चात घण्टाघरमा पुर्याएर
दहन गरेको थियो र सा"झ घण्टाघर चौकमा नाटक पर््रदर्शन समेत गरेका थिए ।
आमहडतालको क्रममा कुनै अप्रिय घटना नहोस भनेर स्थानीय प्रशासनले पर्याप्त
मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरेको छ ।

प्रतिक्रिया