बारा, ११ जेठ । प्रहरीले कलैया ३ का युवाहरुलाई सोमवार राति मुख्य चोक
नजिक दर्ुर्ब्यवहार गरेको आरोप लगाउदै मंगलवार विहान युवाहरुले कलैयाको
मुख्य चोकमा टायर बाली पर््रदर्शन गरेका छन् । दर्ुर्ब्यवहार गर्ने
प्रहरीको सरुवा काज फिर्ता लगायतको माग राखि उनीहरुले यसरी पर््रदर्शन
गरेका हुन् ।
प्रहरीले सोमवार राति युवालाई दर्ुर्ब्यवहार गरेको युवाहरुको आरोप छ ।
उनीहरुले सोमवार राति समेत पर््रदर्शन गरेको नेपाल तरुण दल बाराका
अध्यक्ष लुकेश सिंहले बताए ।

प्रतिक्रिया