चितवन, ९ जेठ । गत मंगलबार रातिदेखि सर्म्पर्क बिहिन रहनु भएका डाक्टर
भक्तमान श्रेष्ठको खोजीकार्य तीब्र पारिएको छ । उनले प्रयोग गर्ने
ब्रीफकेश फेला परेपछि चितवनका प्रहरी उपरीक्षक धिरू बस्नेतको नेतृत्वमा
रहेको टोली स्थानीय युवाले खोजतलास जारी राखेका छन् । यसैबीच
भरतपुरस्थित क्यान्सर अस्पतालका कार्यकारी निर्देशक भक्तमान श्रेष्ठको
अवस्था पत्ता लगाउनका लागि संम्बन्धीत निकायलाई दवाव दिन बिहान १० बजे
देखि ११ बजेसम्म भरतपुरमा पर््रदशन गरीएको थियो । त्यस्तै भरतपुर माडी
सर्म्पर्क मञ्चले पनि श्रेष्ठको अवस्था चा"डै पत्ता लगाउन दबाब दिने
उद्देश्यले मालपोत चोकबाट भरतपुर चौबीसकोठी चोकसम्म बिरोध र्याली
निकालेको थियो ।
खोजीको क्रममा चितवनको मेघौलीस्थित नारायणी नदि किनारमा एक शब फेला
परेेको छ । सब भेटीए पनि सो सब कसकोे हो भन्ने बिषयमा अनुसन्धान भैरहेको
प्रहरीले जानकारी दिएको छ । अनुहारमा एसीड प्रयोग गरीएकाले सबको पहिचान
हुन नसकेको प्रहरीले बताएको छ ।
श्रेष्ठको खोजी चा"डोभन्दा चा"डो पत्ता लगाउन नेपाली कांगे्रस जिल्ला
कार्य समिति चितवनले माग गरेको छ । सभापति रामकृष्ण घिमिरेद्वारा जारी
बिज्ञप्तीमा गएको ५ दिन देखि सर्म्पर्कबिहीन हुदा पनि सरकार चुपचाप
बसेकोले तत्काल खोजी गरि र्सार्वजनिक गर्न सरकारसंग जोडदार माग गरिएको छ
।
यस्तै एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनका अध्यक्ष
पोषराज पौडेले पनि विज्ञप्ती जारी गरि श्रेष्ठको खोजि गर्न माग गर्नु
भएको छ ।
डाक्टर भक्तमान श्रेष्ठको अवस्था अहिले सम्म अज्ञात रहनुमा प्रहरी
प्रशासनको कमजोरी देखिएको भन्दै आम नागरीकलाइ सुरक्षाको प्रत्याभूति
दिलाउन समेत विज्ञप्तीमा माग गरिएको छ ।

प्रतिक्रिया