वीरगन्ज, १ जेठ । उपप्रधानमन्त्री एवम् नेपाली का"ग्रेसकी नेत्री सुजाता
कोइरालाले एकीकृत नेकपा
-माओवादी) नागरिक दलमा रूपान्तरण भएमा मात्र राष्ट्रिय सरकारको ढोका
खुल्ने बताउनुभएको छ । बीसौं शिक्षक सङ्घ दिवसको उपलक्ष्यमा नेपाल
शिक्षक सङ्घले शनिवार यहा" आयोजना गरेको एक कार्यक्रममा उहा"ले माओवादी
लडाकूको समायोजन र पुनःस्थापना, हतियार व्यवस्थापन, वाइसिएलको अर्धसैनिक
संरचना विघटन, विस्थापितलाई ससम्मान घरफिर्ता र कब्जा सम्पत्ति फिर्ता
नगरेसम्म यही सरकारको निरन्तरता पाउने दाबी गर्नुभयो । उपप्रधानमन्त्री
कोइरालाले शान्तिप्रक्रिया र संविधान निर्माणबारे "प्याकेज" मा सहमति
हुनुपर्ने बताउ"दै प्याकेजमा सहमति नभई सरकार परिवर्तनको कुरा आउ"दैन
भन्नुभयो । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भनाइ सकारात्मक
भए पनि त्यसबारे दलहरूलाई विश्वास दिलाउनुपर्नेमा जोड दि"दै उहा"ले
भन्नुभयो -"शान्तिप्रक्रियालाई टु·ोमा पुर्याउनका लागि माओवादी लडाकूको
समायोजन र पुनःस्थापन हुनर्ैपर्दछ ।" उहा"ले नेपाली का"ग्रेस सदैव
सहमति, सहकार्य, एकता र राष्ट्रिय मेलमिलापको पक्षमा दृढ रहेको चर्चा
गर्दै त्यसबाट सम्पर्ूण्ा समस्याको निकास निस्कनेमा आफू विश्वस्त रहेको
बताउनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री कोइरालाले पर्सर्ाा
अवकाशप्राप्त शिक्षकशिक्षिकाहरूलाई दोसला ओढाइ कदरपत्रद्वारा सम्मान
गर्नुका साथै सङ्घसम्बद्ध जिल्लाका पा"चवटा क्षेत्रीय समितिका सदस्यलाई
प्रमाणपत्रसमेत प्रदान गर्नुभयो । यसैबीच शनिवार यहा" स्थानीय
पार्टर्ीीार्यकर्तास"गको छलफलमा उहा"ले जबजब नेपाली का"ग्रेस कमजोर
हुन्छ, राष्ट्र र राष्ट्रियता कमजोर हुन्छ र जब नेपाली का"ग्रेस बलियो
हुन्छ, मुलुक समृद्ध र बलियोतर्फउन्मुख हुन्छ भन्दै अहिलेको
सङ्क्रमणकालीन अवस्थाबाट मुलुकलाई निकास दिन नेपाली का"ग्रेस सक्षम छ
भन्नुभयो ।

प्रतिक्रिया