रौतहट, २१ वैशाख ।
गंगा पिपरा बजारमा पसल थापी बसेका एकजना व्यापारीको भारतीय तेल प्रहरीले
पक्राउ गरी जबरजस्ती पैसा लिन खोजेको आरोपमा बजार तनावग्रस्त हुन पुगेको
समाचार छ ।
मिथुन चौधरी नामक व्यापारीको पसलबाट प्रहरीले दर्ुइ टिना भारतीय तोरीको
तेल आपनो नियन्त्रणमा लिई जबरजस्ती रु १० हजार लिन खोजेको विरोधमा गंगा
पिपरा बजारका समस्त व्यापारीहरु बजार बन्द गरी प्रहरीको सो कार्यको
विरोधमा उत्रिएपछि बजार तनावग्रस्त बन्न पुगेको थियो ।

प्रतिक्रिया