वीरगंज, २० वैशाख । बीरगंज उपमहानगरपालिका वडा नं. १२ रानीघाटस्थित पर्ूव
शिक्षामन्त्री रामचन्द्र कुशवाहाको घर अगाडी सोमवार बेवारिसे अवस्थामा
शंकास्पद झोला भेटिएको थियो । त्यहा" पनि नेपाली सेनाको काली जंग गण्ँबाट
खटिगएको बम निष्त्रिmय टोलीले झोलाभित्र रहेको बस्तुलाई निष्त्रिmय
पारेको थियो । झोलाभित्र टाइम बम रहेको प्रहरीले जनाएको छ । ए. नेकपा
माओवादीको आमहडताल शुरु भए यता बीरगंजको विभिन्न स्थानमा यसैगरी बेवारिसे
अवस्थामा शंकास्पद झोलाहरु भेटिदै आईरहेको छ । जसको कारण्ँ बीरगंजबासी
आतंकित बन्ने गरेको छ ।

प्रतिक्रिया