वीरगन्ज, ६ जेठ । वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव गोपाल केडिया
माथि बुधवार राति अज्ञात अपराधिक समूहले गोली प्रहार गरेको घटनाप्रति घोर
भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गर्दै विरोधका कार्यक्रम
र्सार्वजनिक गरेको छ ।
बिहीवार जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा प्रमुख जिल्ला अधिकारी
बासुदेव दाहाललाई वीउवासंघका कार्यवाहक अध्यक्ष अशोक टेमानीको नेतृत्वमा
रहेको उद्योगी व्यवसायीहरुको टोलीले ज्ञापनपत्र बुझाएका छन्।
गोली हान्ने समूहलाई कारबाही, वीरगन्जको शान्ति सुरक्ष्ँा सुदृढ बनाउन
माग गर्दै ५ बु"दे संर्घष्ाको कार्यक्रमहरुमा शान्ति सुरक्षाका बिषय
बाहेक संघका सम्पर्ूण्ा कार्यक्रमहरु हालको लागि स्थगित गर्ने, सरकारी
तथा गैरसरकारी संस्थागत कार्यक्रममा हालको लागि संघको सहभागिता नगराउने,
विभिन्न संघ संस्था निकाय तथा र्सवसाधारणलाई संघबाट दिईने सम्पर्ूण्ा
प्रकृतिका सहयोग हालको लागि रोक्का गर्ने, बीरगंज उद्योग वाणिज्य संघको
परिसर तथा बीरगंज शहरको मुख्य मुख्य स्थानमा घटनाको विरोध स्वरुप कालो
झण्डा तथा नारा सहितको व्यानर राख्ने र घटनाको विरोध स्वरुप संघको
सचिवालय बन्द गर्ने उल्लेख छ ।

प्रतिक्रिया