रौतहट, १ जेठ । सखुअवा गाबिसमा बोक्सी आरोप लगाउ"दै शुक्रबार सा"झ दर्ुइ
पक्षबीच भएको झडपको घटनामा ५ जना र्घाईते भएका छन् भने र्घाईतेमध्ये
दर्ुइको अवस्था गम्भीर छ । प्रहरीले घटनामा सलग्न भएको आरोपमा ३ जनालाई
पक्राउ गरेको छ । सखुअवा गाबिस-८ भेलही टोलका ४० बषयिर्ा शान्तिदेवी
यादवलाई बोक्सी आरोप लगाउ"दै छिमेकीले कुुटपिट गर्न थाले पछि भएको दोहोरो
झडपमा ५ जना र्घाईते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
झडपमा बोक्सीको आरोप लगाउने पक्षका मधुरेन्द्रराय यादव र योगेन्द्रराय
यादवको अवस्था गम्भीर रहेकोले उपचारको लागि बीरगञ्ज पर्ठाईएको प्रहरी
उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार बोक्सीको
आरोप लागेका पक्षका रामविश्वास राय यादव, होसनारायण्ँ यादव र मोहन
नारायण्ँ यादव र्घाईते छन् । उनीहरु तिनै जनालाई जिल्ला प्रहरी कार्यालय
गौरले हिरासतमा लिएको छ । शान्तिदेवीलाई बोक्सीको आरोप लगाउ"दै कुटपीट
गर्न थालेपछि आफुहरुले प्रतिकार गरेको शान्ति देवीकी श्रीमान्
मोहननारायण्ँले प्रहरीमा बयान दिएका छन् ।
बोक्सीको आरोप लगाई झडप निम्त्याउनेहरु गम्भीर र्घाईते भएकाले पीडित
पक्षका तीन जनालाई हिरासतमा लिनुपरेको प्रहरीको भनाई छ ।
बोक्सी आरोपित शान्ति देवीको पेटमा छिमेकीको लाठी प्रहारबाट समान्य चोट
लागेको प्रहरीले जनाएको छ । छिमेकी देवेन्द्रराय र मधुरेन्द्रले बोक्सीको
आरोप लगाई शान्ति देवीलाई कुटपिट गर्न थाले पछि दुबै पक्षबीच झडप भएको
स्थानीयबासीले बताएका छन् । गम्भिर र्घाईते मधुरेन्द्र र योगेन्द्रको
टाउकोमा चोट लागेको छ । सदरमुकाम गौरमा सामान्य उपचारपछि थप उपचारको लागि
दुबैलाई प्रहरीले राती नै बीरगञ्ज पठाएको हो । उनीहरुको अवस्था चिन्ताजनक
रहेको नारायण्ँी उपक्षेत्रीय अस्पताल बीरगञ्जलाई उद्धृत गर्दै जिल्ला
प्रहरी कार्यालय गौरले जनाएको छ । घट्नाको थप अनुसन्धान भईरहेको प्रहरीले
जनाएको छ । रौतहटका पछिल्लो समयमा बोक्सीको आरोपमा दर्ुर्ब्यबहारको घट्ना
निकै बढेको छ ।

प्रतिक्रिया