वीरगन्ज, २० वैशाख । सभासद् रमेश रिजालले गोरखापत्र संस्थानको वीरगन्ज
सर्म्पर्क कार्यालयको सोमवार यहा" उद्घाटन गर्नुभयो ।
गोरखापत्र प्रकाशन ११० वर्षप्रवेश गरेको उपलक्ष्यमा स्थापना भएको सो
सर्म्पर्क कार्यालय संस्थानको विराटनगर र बुटवलपछिको तेस्रो कार्यालयका
रूपमा रहेको बताइएको छ ।
सो अवसरमा सभासद् रिजालले शान्तिप्रक्रिया र संविधान निर्माण गर्ने
कार्यको सफलताबाट मात्र समद्ध नया" नेपालको निर्माण हुनसक्ने बताउ"दै
सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले एकीकृत नेकपा -माओवादी)ले यसका
लागि विशेष प्राथमिकता देखाउनुपर्नेमा उसले केवल सत्ताको राजनीति गरेकोे
आरोप लगाउनुभयो ।
माओवादीले शान्ति सम्झौता उल्लङ्घन गरेर मुठभेडको स्थिति सिर्जना गर्न
खोज्दैछ, उहा"ले भन्नुभयो( "यदि माओवादीले सा"चिकै देश, नेपाली जनता र
विधिको शासनमा विश्वास गर्छ भने अहिले आमहडतालका सम्पर्ूण्ा कार्यक्रम
फिर्ता गरी सहमति, सहकार्य र एकताको राजनीतिमा आएर शान्तिप्रक्रिया र
संविधान निर्माण गर्ने कार्यमा इमानदारीपर्ूवक लाग्नर्ुपर्छ ।"
सभासद् रिजालले सरकार परिवर्तनका लागि माओवादीले राजनीतिक र संवैधानिक
प्रक्रिया अपनाउनुपर्नेमा जोड दि"दै माओवादीले यदि सडकबाट सत्ता कब्जा
गर्न खोज्ने दुःसहास गरेको छ भने त्यो उसको दिवास्वप्ना मात्र हो
भन्नुभयो ।
उहा"ले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र संविधान
निर्माणका लागि माओवादीलाई आन्दोलन फिर्ता गरी सहमति र सहकार्यको
राजनीतिमा ल्याउनका लागि सहयोगीको भूमिका निर्वाह गर्न सञ्चारकर्मीलाई
आग्रह गर्नुभयो ।
गोरखापत्र संस्थान सञ्चालक समितिका सदस्य एवं नेपाल पत्रकार महासङ्घका
केन्द्रीय सदस्य महेश दासको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।
यसैबीच मुलुकमा शान्ति, स्थायित्व र राजनीतिक अस्थिरताको अन्त्यका लागि
सोमवार बिहान ऐतिहासिक गहवामाईको मन्दिरमा सञ्चारकर्मीले सामूहिक
पर््रार्थना गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ
पर्सर्ााे अगुवाइमा शान्तिका लागि वीरगन्जका सञ्चारकर्मीले सामूहिक
पर््रार्थना गरेका हुन् ।
मुलुकमा देखापरेको राजनीतिक अस्थिरता र द्वन्द्वको दिगो समाधानबिना
शान्त र समृद्ध नया" नेपाल निर्माण हुन नसक्ने भएकाले महासङ्घले शान्ति र
स्थायित्वका लागि सामूहिक पर््रार्थनाको कार्यक्रम राखेको महासङ्घका
जिल्ला सभापति शत्रुधन नेपालले दिनुभयो ।रासस

प्रतिक्रिया