बारा, ६ जेठ । बारामा गाविस सचिवको अभाव भएको छ । गाविस सचिवको अभावमा
तीन /तीन गाविस संचालनको जिम्मा एउटै सचिवलाई दिईएको छ । चन्दा आतंक र डर
धम्कीका कारण गत महिना गाविसका २० जना सचिवले एकैचोटि अवकाश लिएपछि यस्तो
जिम्मा दिनु परेको जिविसले जनाएको छ । ९८ गाविस रहेको जिल्लामा अहिले ५४
जना मात्र गाविस सचिव छन् । यसमध्ये अधिकांस सदरमुकाममै बस्दै आएका छन् ।
२२ गाविस कार्यालय सहायकले संचालन गर्दै आएका
छन् ।

प्रतिक्रिया