वीरगंज ९ जेष्ठ/ वीरगन्जमा बढ्दै गएको अपराधिक क्रियाकलापतर्फसम्बन्धित
निकाय सम्वेदनशील नभएको भन्दै वीरगन्ज जेसिजले आइतवार पर्सर्ाा प्रमुख
जिल्ला अधिकारी बासुदेव दाहाललाइ एक ज्ञापनपत्र बुझाएका छन् ।
वीरगन्ज जेसिज २०१० का अध्यक्ष गणेश श्रेष्ठद्वारा हस्ताक्षरित
ज्ञापनपत्रमा सुरक्षा निकायको खिल्ली उडाउ"दै दिउ"सै नगरमा गोली चल्नु,
बम पड्कनु, फोनमार्फ धम्की दिनु सामान्य भैसकेको अवस्थामा सम्बन्धित
सुरक्षा निकायले दर्ीघकालीन समाधान निकाल्न नसक्दा र्सवसाधारण व्यापारी
धारासायी बन्दै गइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा जेष्ठ ५ गते
सम्सा"झै सुरक्षा निकायलाई चुनौती दिंदै वीरगन्जको महावीरस्थान मुल सडक
स्थित आफ्नै कपडा पसलमा बसेका वीरगन्ज जेसिजका भूतपर्ूव अध्यक्ष तथा
नेपाल जेसिजका भूतपर्ुव राष्ट्रिय उपाध्यक्ष जेसी गोपाल केडियामाथि
अज्ञात समूहद्वारा गोली प्रहार गरिएकोमा घोर भत्र्सना गरेको छ ।
ज्ञापनपत्रमा त्यस्ता जगन्य अपराध उपर नियन्त्रण गर्नुका साथै दोषीलाई
पहिचान गरी अविलम्ब कारवाहीको जोडदार माग समेत गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया