वीरगंज, ४ जेठ । पर्ुव पश्चिम राजमार्ग अर्न्तर्गत बाराको अमलेखगञ्जमा आज
विब्हान ६ बजे यात्रु वाहक बस दर्ुघटना हुदा चालक सहित ११ जना घाइते भएका
छन् । वीरगन्जबाट दाङका लागि छुटेको ना ३ ख ८२०७ नम्बरको बस र सोही
दिशाबाट आइरहेको ना २ ख २४९० नम्बरको ट्याङकरले बसलाई उछिन्ने क्रममा
ट्याङकर अनियन्त्रित सडक छेउमा रहेको रुखमा ठोक्किदा ११ जना यात्रु
घाइते भएका हुन । घाइतेहरुको हेटौडा र सिमरा अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुरमा आज भएको सवारी दर्ुघटनामा ३ जना घाइते भएका छन् । बीरगंजबाट
हेटौ"डातर्फआउ"दै गरेको ना४ख २३९० नम्बरको ट्रक र बीरगंजतर्फगईरहेको बा२ख
५५३३ नम्बरको ट्रक एक आपसमा ठक्कर खा"दा हटिया-१ का बुद्धबहादुर वाईवा,
फाखेल(२ का सरोज रुम्बा र सुन्दर लामा घाइते भएका छन् ।
घाइते मध्ये वाईवा र रुम्बाको भरतपुरमा उपचार भईरहेको र लामाको हेटौ"डा
अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दर्ुघटनापछि केही बेर राजमार्गको हेटौ"डा-पथलैया सडक खण्ड अवरुद्ध भएको
थियो ।
यसैगरी वीरगन्जबाट चितवनतर्फजा"दै गरेको मा३ख २०३० नम्बरको मिनीट्रकले
पर्ूवपश्चिम राजमार्गको हेटौ"डास्थित राप्ती पुलनजिक ठक्कर दि"दा मंगलवार
बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हा"डीखोला
गाविस-६ का ७६ वषर्ीय बाबुराम नेपाली भएको जिल्ला प्रहरी कार्यालय,
मकवानपुरले जनाएको छ । उनलाई सडकमा हि"डिरहेको अवस्थामा ठक्कर दिएको थियो
। ठक्कर दिने मिनीट्रक र चालक राज महतोलाई हिरासतमा लिएको प्रहरीले
जनाएको छ ।

प्रतिक्रिया