वीरगंज, २० वैशाख । वीरगंज उपमहानगरपालिका वडा नं. १२ निवासी मदन प्रसाद
कलवारले आप\mनो छोरा पप्पु कुमार कलवारको टाउकोमा हात राखी कसम खाएर
मिश्री शर्माको १६ लाख दम्पच गरेको समाचार छ ।
जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे प्रांगणमा अवस्थित भगवती माईको
मन्दिरमा सयकडौं प्रहरी र जनसमुदायको उपस्थितिमा मकहा" जयम·लापुर निवासी
मिश्री शर्माको एक सुको छैन, भए मेरो छोरा भगवतीमाईलाई चढी जाओस् भन्दै
१६ लाख रुपैया" पचाउनको लागि आप\mनो छोराको कसम खाएका हुन् ।
मिश्रीलाल शर्मा धान खरिद-बिक्री गर्ने व्यापारी भएको हुनाले मदन
कलवारको बहुअर्वाभाठामा अवस्थित राइस मिलमा पटक-पटक गरी १९ टेलर धान
दिंदा ५ टेलरको हिसाब-किताब गरिसकेका मदन कलवार १४ टेलरको बा"की हिसाब
शर्माले माग्न आउ"दा आज-भोलि भन्दै एक वर्षेखि फर्काउ"दै आएका थिए । सो
सम्बन्धमा पटक-पटक स्थानीयस्तरमा पञ्चायती समेत भइसकेको र सोको बारेमा
जिल्ला प्रहरी कार्यालयमा निजको मुन्सी गई पैसा रहेको स्वीकार गरिसकेपछि
आज पुनः छलफल गर्नको लागि ज्रि्रकामा बोलाइएको थियो । ठगी मुद्दामा परेका
मदन कलवारले आप\mनो छोरा पप्पु कलवारको टाउकोमाथि हात राखेर शर्माको एक
पैसा छैन भनि भगवती माईको मन्दिरमा गई कसम खाएर दम्पच गर्ने प्रयास गरेका
छन् । यद्यपि मिश्रीलाल शर्माले कलवारमाथि ठगीको मुद्दा दिएका छन् । कसम
खाएमात्रले ठगी मुद्दाले कानुनी निकास नपाउने साथै श्रीमान र श्रीमती
दुइटैको छोरा हुने भएकोले एउटा श्रीमानले मात्रै यसरी कसम खानुलाई नागरिक
समाजले ठूलो टिप्पणी गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया