बीरगंज, २० बैशाख । एकीकृत नेकपा माओवादीको अनिश्चितकालिन आमहडतालको
कारण्ँ आज दोश्रो दिन पनि बारा, पर्सर्ाारौतहट लगायत मध्य तर्राईको
आसपासका क्षेत्रको जनजीवन पर्ूर्ण्ँरुपमा प्रभावित भएको छ ।
सरकार परिवर्तनको माग लिएर अनिश्चितकालीन आम हडतालमा उत्रेका माओवादीका
कार्यकर्ता तथा र्समर्थकहरुले सोमवार पनि बीरगंजको विभिन्न स्थानमा
शान्तिपर्ूर्ण्ँ पर््रदर्शन गरेका थिए । पर््रदर्शनको कारण्ँ बीरगंजको
बजार, लामो तथा सानो दूरीमा चल्ने सम्पर्ूर्ण्ँ सवारी साधन, शिक्षण्ँ
संस्थान लगायत औद्योगिक कलकारखाना पर्ूण्ारुपमा ठप्प भएको छ । बन्दको
अवज्ञा गरेको भन्दै पर््रदर्शनकारीहरुले आज विहानै विभिन्न वित्तीय
संस्थाहरुमा पुगी कार्यालय बन्द गराउन
लगाएका थिए ।
बन्दको कारण्ँ बीरगंजको जनजीवन पूरै ठप्प भएको छ । माओवादी
कार्यकर्ताहरुले बीरगंजको घण्टाघरचौकमा चारैतिर सडकमा टेन्ट लगाएर विविध
सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका छन् । बाराका सभासद शिवचन्द्र
कुशवाहाले समयमा संविधान निर्माण्ँ गर्न नसकेपछि बीरगंजको मुख्य सडकमा
लाठी भाजेर बीरगंजबासीलाई चकित बनाएका थिए ।
बन्दको क्रममा कुनै अप्रिय घटना नहोस भनेर पर्याप्त मात्रामा
सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । माओवादीले यसपटक आमहडतालमा कतै पनि
टायर बालेका छैनन् ।

प्रतिक्रिया