रौतहट, १० जेठ । सजीवन नामक वनस्पतिबाट डिजलजस्तै इन्धन उत्पादन हुने
भएपछि रौतहटमा पनि सजीवनखेती सुरू गरिएको छ । जिल्लाको पौराइ, सन्तपुर,
डुमरीया, चन्द्रनिगाहपुरमा रहेको करिब एकहजार ५०० सय हेक्टर खाली जमिनमा
सजीवनखेती गरिने भएको छ । एकपटक रोपेपछि वर्षौवर्षम्म रोप्न नपर्ने र
बर्सर्ेे आम्दानी लिन सकिने भएपछि नदी किनार, सामुदायिक र राष्ट्रिय वनको
खाली जमिनमा सजीवनखेती गरिने परिर्वतन विकास केन्द्र नेपालका अध्यक्ष
कुमारबस्नेतले जानकारी दिनुभयो । नदीले कटान गरेको जमिन र गाउ" नजिकै
रहेको खाली जमिनमा बहुवषर्ीय सजीवनखेती गर्दा खेर गइरहेको जमिनको सदुपयोग
हुने र आयस्तरसमेत बढ्ने भएकाले सजीवनको बीउ वितरण गरिएको केन्द्रले
जनाएको छ । रासस

प्रतिक्रिया