बीरगंज १० जेष्ठ/ जन्ती बोकेको गाडी दर्ुघटनाग्रस्त हु"दा दर्ुइजनाको
घटनास्थलमै मृत्यु भएको छ ।
पर्ूवपश्चिम राजमार्ग अर्न्तर्गत बाराको डुमरवानामा जन्ती सवार गाडी र
मालबाहक ट्रक आपसमा ठोक्किंदा चितवन दिब्यनगर-४ बस्ने गाडी चालक विनोद
सुनुवार र बेहुलाका बुवा झापा पाण्डुबजारका यमकान्त पौडेलको मृत्यु भएको
हो । चितवनबाट जन्ती लिएर झापा र्फकदै गरेको ग.१.च ३७४१ नम्बरको गाडी र
बिपरित दिशाबाट जा"दै गरेको ना.१.ख ४२६२ नम्बरको ट्रक गएराति करिब १२ बजे
एक आपसमा ठोक्किएका थिए । दर्ुघटनामा परि गाडीमा सवार बेहुला सहित ५ जना
जन्ती घाइते भएका छन् । र्घाईते मध्ये बेहुला मेघदर पौडेल, दिपक सुनुवार
र कौशल्या सुबेदीको अवस्था गम्भीर रहेको छ । र्घाईतेहरूको वीरगंजस्थित
नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर
दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । र्

प्रतिक्रिया