बारा, २२ वैशाख । एकीकृत नेकपा -माओवादी) को अनिश्चितकालीन आमहडतालबाट
आजित भएका बाराका किसान र व्यापारीले बुधवार बिहान भरत चोकमा तरकारी
फ्या"केर विरोध जनाएका छन् । लगातार चार दिनदेखि कृषि उपज र तरकारीहरू
वीरगन्ज र काठमाडौंको बजारमा पठाउन नपाउ"दा ठूलो घाटा व्यहोर्नु परेको
भन्दै किसान र व्यापारीले विरोध जनाएका हुन् । उनीहरूले भरत चोकमा
नाराबाजीसमेत गरे ।
यसैगरी बुधवार दिउ"सो जिल्ला प्रशासन कार्यालय बारा अगाडि कुखुरा
व्यवसायीहरूले कुखुरा फया"केर बन्दको विरोध गरेका छन् । बन्दका कारण
दाना आपर्ूर्ति बन्द भएपछि कुखुरालाई दाना खुवाउन नसक्दा कुखुरा मरेको
कुखुरा पालन व्यवसायीले बताएका छन् । रासस

प्रतिक्रिया