बीरगंज बजार, शिक्षण्" संस्थान, लामो तथा छोटो दूरीमा चल्ने सम्पर्ूण्ा
सवारी साधन, बैंक तथा वित्तीय संस्थान, एटिएम सेवा लगायत करिव ६ सयको
संख्यामा रहेको औद्योगिक कलकारखाना ठप्प भएको छ ।
पर््रदर्शनकारीहरूले दिनभरी घण्टाघरचौकमा नाचगान गरी दिउ"सोतिर
प्रधानमन्त्रीका पुतला सहितको शवयात्रा निकाली नगर परिक्रमा पश्चात पून
घण्टाघरमै पुगेर पुत्ला दहन गरेका थिए । पुत्ला दहनपछि माओवादी नेताहरूले
आप\mनो मन्तब्य राखेका थिए । मन्तब्य राख्नेमा माओबादीका सभासद प्रभु
साह, शिवचन्द कुशवाहा, क्षेत्रबहादुर श्रेष्ठ, बाबुराम कौशिक, योगेन्द्र
प्रसाद कानु लगायतका स्थानीय नेताहरू
रहेका थिए ।
माओबादीद्वारा आहवान गरेको आमहडताललाई सफल पार्नको लागि बीरगंजको
घण्टाघरमा नाचगान गरिरहेकै बेला यता बीरगंजको भिस्वाचौक र प्रतिमाचौकको
दुइवटा खाना खाने पसलमा ४ वटा मोटरर्साईकलमा चढेर आएका र आफुलाई
वाइसिएलका कार्यकर्ता बताउने ब्यक्तिहरूले बन्दको अवज्ञा गरेको भन्दै
तोडफोड गरेका छन् । पर््रदर्शनकारीहरूले बन्दको अवज्ञा गरेको भन्दै चुमन
श्रीवास्तव र रामअवतारको पसलमा रहेको सामान वाहिर निकालेर तोडफोड गर्नुका
साथै, रामअवतारको पसलमा आगजनीको समेत प्रयास गरेका थिए । घटना भएको करिव
दुइ घण्टासम्म पनि प्रहरी घटनास्थलमा पुग्न सकेको थिएन ।
टायर बालेर आप\mनो बन्द, हडताल र आन्दोलनको विगुल फुक्ने बीरगंजका
आन्दोलनकारीहरूले यसपटक भने अलि फरक ढङगले आन्दोलनलाई अगाडी बढाएको छ ।
माओबादी कार्यकर्ता तथा र्समर्थकहरूले यसपटकको आमहडताल सफल पार्न कतैपनि
टायर बालेका छैनन् । बरू बीरगंजको मुख्य चौकहरूमा पाल टागेर
पर््रदर्शनकारीहरूले नाचगान गरेर आफनो आमहडताललाई अगाडी बढाएका छन् ।

प्रतिक्रिया