वीरगंज, ६ जेठ । वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरु कति लापरवाह
छन् भन्ने कुरा जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरिएको ज्ञापनपत्रले
दर्शाएको छ ।
उद्योग वाणिज्य संघबाट कार्यवाहक अध्यक्ष्ँ अशोक टेमानीको नेतृत्वमा
गएको प्रतिनिधिको मण्डलले पर्सर्ााजल्लाको प्रजिअ बासुदेव दाहाल समक्ष
पढेर दिइएको ज्ञापनपत्रको फोटोकपि पत्रकारहरुलाई वितरण गरिएको छ । सो
ज्ञापनपत्रमा मिति २०६६/६/२८ गते लेखिएको छ भने प्रस्तुतकर्ताको
हस्ताक्षर समेत गरिएको छैन । यद्यपि गोपाल केडियामाथि गोली प्रहार
२०६७/२/५ गते भएको र ज्ञापनपत्र २०६७/२/६ गते दिइएको हो ।
यो गलती कदापि होइन, पदाधिकारीहरुले एक वर्षचार महिना २६ दिन पहिलै
गोपाल केडियामाथि आक्रमण भएको ज्ञापनपत्र कसरी दिन पुगेका हुन् वा प्रहरी
प्रशासनको विरुद्धमा शान्ति सुरक्ष्ँा बहाल गर्न नसकेको आशयको ज्ञापन
पत्र भएको हुनाले व्यापारी नेताहरु तर्सर्ेेडर मानेर जानी जानीकन गलत
मिति राखी हस्ताक्षर समेत नगरी ज्ञापनपत्र वितरण गरिनाले भोलिको दिनमा
भन्नुपर्दा हामीले दिएको ज्ञापनपत्र होइन भन्ने ठाउ" रहोस् भन्ने
अन्तरनिहित आशय राखी यो ज्ञापनपत्र प्रस्तुत गरिएको त होइन - यसप्रकारको
प्रश्न नागरिक समाजमा जन्मिन पुगेको छ ।

प्रतिक्रिया