वीरगंज, ९ जेठ । पर्सर्ााजल्लामा शान्तिको लागि रोजगार कार्यक्रम अरुणोदय
युवा क्लब महुवन पर्सर्ाा संचालन गरेको समाचार छ ।
पर्सर्ााजल्लामा व्यवसाय गरिरहेको वा व्यवसाय गर्न चाहने इच्छुक
युवाहरुको व्यवसायलाई पर््रवर्द्धन गर्ने अभ्रि्रायले शान्तिको लागि
रोजगार कार्यक्रम संचालन गरिएको कुरा प्रोग्राम कोअर्डिनेटर अनिलकुमार
साहले बताउनुभएको छ । सो कार्यक्रम अर्न्तर्गत व्यापारलाई टेवा
पुर्याउने किसिमको विभिन्न रचनात्मक तथा सीपमूलक सम्बन्धित व्यवसायको
तालिम दिने/दिलाउने तथा तालिम प्राप्त व्यक्तिहरुलाई व्यवसाय
पर््रवर्द्धनको लागि जेजस्तो सहयोगको आवश्यकता पर्ने गर्छ त्यसप्रकारको
सहयोग समेत उपलब्ध गराएर युवाहरुलाई सही मार्गबाट विचलित नभई
रोजगार्रतर्फ आकषिर्त हुनको लागि यो कार्यक्रम संचालन गरेको समेत जनाएको
छ ।

प्रतिक्रिया