वीरगंज, ५ जेठ । सशस्त्र प्रहरी बेश क्याम्प बहुअर्वा भाठाको टोलीले
पिपलको काठ बरामद गरेको छ ।
पर्सर्ााे पोखरीयाबाट ना.३.त १८३३ नम्बरको ट्रयाक्टरमा लोड गरि
बीरगंजतर्फल्याउ"दै गरेको अवस्थामा सो पिपलको काठ बरामद गरिएको सशस्त्र
प्रहरीले जनाएको छ ।
बहुअर्वा भाठाका सशस्त्र प्रहरी निरीक्षक राजसिंह गुरूङको नेतृत्वमा
रहेको टोलीले ट्रयाक्टरसंगै रहेका काठका मालिक पर्सर्ााशववर्वा ३ बस्ने
नुरैन मिया" तथा टूयाक्टर चालक जानकी टोला १ बस्ने अलिमान मिया"लाई
पक्राउ गरि जिल्ला बन कार्यालय पर्सर्ाा बुझाएको बताईएको छ ।

प्रतिक्रिया