बारा, २ जेठ । स्वायत मधेस एक प्रदेशको लागि अन्तिम लर्डाई गर्ने भन्दै
मधेसी जन अधिकार फोरम नेपालले पार्टर्ीीग आवद्ध युवाहरुको छुट्टै ँमधेस
रक्षा दल' गठन गरेर आइतबारदेखि यहा" प्रतिरक्षात्मक प्रशिक्षक
प्रशिक्षण्" तालिम दिन शुरु गरेको छ ।
अन्य दलको युवा दस्ता विघटन गर्ने चर्चा भइरहेकै बेला फोरमले युवाको
अर्को दस्ता खडा गरी यस्तो तालिम दिन सुरु गरेको हो । फोरम निकटका भातृ
संगठन ँमधेसी युवा फोरम' बाहेक पार्टर्ीी यो छुट्टै ँमधेस रक्षा दल
नेपाल' गठन गरेको हो । प्रशिक्षण्" कार्यक्रमको शनिवार उदघाटन गर्दै फोरम
अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेस प्रदेशको लागि आगामी दिनमा भयंंकर
लर्डाईको लागि तयार रहन युवाहरुलाई आह्वान गरे । तालिमको क्रममा अध्यक्ष
यादव सहित अन्य नेताहरु १० दिनसम्म गाउ"मा बस्ने भएका छन । ँशारिरीक
व्यायाम, लठी चलाउने कला र राजनीति बाहेक अन्य तालिम हु"दैन' उनले भने,
ँसंविधान नबनेको र अन्य पार्टर्ीी तालिम प्राप्त दस्ता तयारी गरेको
अवस्थालाई ख्याल गरेर हामी पनि युवा तयारी गर्ने क्रममा छौ ।' पार्टर्ीी
व्रि्रोह गर्ने अवस्था आएमा त्यसबेला अरुबाट हुन सक्ने आक्रमण्"बाट बच्न
यो प्रतिरक्षात्मक तालिम दिन थालिएको रक्षा दलका संयोजक वीरेन्द्र यादवको
भनाई छ ।
बाराको कचोर्वामा १० दिनको लागि भइरहेको तालिममा २२ जिल्लाका कम्तीमा एक
सय युवा सहभागी छन् । तालीममा सहभागी हुने युवाले तालीम लिएर जिल्ला
जिल्लामा गई थप युवालाई तालिम दिने संयोजक यादवले बताए । उनीहरुलाई
आइतवार मार्सल आर्ट र लठी चलाउने तालिमस"गै राजनीति प्रशिक्षण्" दिइएको छ
। तालिमको मुख्य राजनीति प्रशिक्षक फोरमका अध्यक्ष उपेन्द्र यादव,
महासचिव रामसहाय यादव, विदेश विभाग प्रमुख अर्जुन थापा र शारीरिक तालिमका
मुख्य प्रशिक्षक फोरमको तर्फाट सेना समायोजन प्राविधिक समितिका सदस्य
रहेका पर्ूव एसएसपी षडानन्द कर्ुर्मी तथा रक्षा दलका केन्द्रीय संयोजक
वीरेन्द्र यादव -पर्ूव प्रहरी नायब निरीक्षक ) छन् । शक्ति संचयको लागि
सुरक्षा दल गठन गरि तालिम दिन शुरु गरिएको फोरमले जनाएको छ । ँमधेस
बचाउको उद्देश्यले हरेक जिल्लामा सय देखि डेढ सयसम्म तालिम प्राप्त यस्ता
युवा तयारी गर्ने पार्टर्ीीे केन्द्रीय नीति अनुसार तालिम शुरु गरिएको छ'
रक्षा दलका संयोजक यादवले भने ।
ती युवाहरुलाई त्यस गाउ"को वडा ३ मा रहेको जनता माध्यमिक विद्यालय र
मुसहर्ना चौरमा तालिम दिने गरिएको छ । रौतहटको सिमानास"गै जोडिएर रहेको
मुसहर्ना अडुवा खोलाको छेउमा पर्छ, जहा" वस्ती छैन् । तालिम स्थल
मुसहर्ना गाउ"बाट डेढ किमी पर्ूवमा पर्छ । विहान र सा"झ ३/३ घण्टा
शारिरीक तालिम मुसहर्ना चौरमा र राजनीति प्रशिक्षण्" जनता माविमा दिने
गरिएको रक्षा दलका संयोजक वीरेन्द्र यादवले बताउनुभयो । तालिम स्थलमा
पत्रकारलाई जान र तस्वीर लिन निषेध गरेको छ ।

प्रतिक्रिया