पर्सf 5 जेठ । वीरगन्जमा बम बिस्फोट गर्ने समूह र अज्ञात प्रहरी समूहबीच
भिडन्त ह"ुदा प्रहरीले चलाएको गोली पुनः कञ्चटमै लागि एक भारतीय नागरिकको
मृत्यु भएको छ । मङ्गलबार राति करिब साढे नौ बजे वीरगन्जको आदर्शनगरमा
बम विस्फोट गराउने उद्देश्यले केही व्यक्तिहरू आएको सूचना प्राप्त भएपछि
जिल्ला प्रहरी कार्यालय, पर्सर्ााट खटिएको अज्ञात प्रहरी समूहले पिछा
गर्ने क्रममा वीरगन्जको नेशनल मेडिकल कलेज नजिकै प्रहरी र सो समूहबीच
गोली हानहान भएको थियो । सो भिडन्तमा प्रहरीको गोली कञ्चटमा लागि गम्भीर
घाइते भएका विष्फोट गराउने समूहका एक सदस्यको वीरगन्जस्थित नारायणी
उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा
भारत, रक्सौल चिकनी निवासी सुरेश दास रहेको प्रहरी श्रोतले जनाएको छ भने
घटनास्थल वरपरका स्थानीय बासिन्दाहरुले त्यस्तो कुनै भिडन्त नभएको बताएका
छन् । केही दिनअघि आदर्शनगरमा गराइएको बम विस्फोटमा मृतक व्यक्तिकै
संलग्नता रहेको र पुनः विस्फोट गराउन आएको सूचनाका आधारमा सो कारबाही
गरिएको उपरीक्षक श्रेष्ठको दाबी छ । घटनामा संलग्न अन्य दर्ुइजना भने
फरार भएको प्रहरीको भनाइ छ । मृतकबाट प्रहरीले एकथान नलकटुवा पेस्तोल,
दर्ुइथान सकेट बमलगायतका सामान बरामद गरेको बताइएको छ ।

प्रतिक्रिया