वीरगन्ज ५ जेष्ठ/सशस्त्र प्रहरी बेश क्याम्प सुवर्ण्र्ाारको गस्ती टोलीले
मंगलवार राति १ सय ६० किलो अवैध लागू औषध गा"जा बरामद गरेको छ ।
तस्करहरूले पर्सर्ााे शंकर सरैयाबाट भारततर्फगा"जा लैजा"दै गरेको
अवस्थामा गस्ती टोलीले उक्त गा"जा पक्राउ गरेको हो भने गा"जा तस्करहरू
भाग्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरेको गा"जा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा
बुझाईएको सशस्त्र प्रहरी उपरीक्ष्ँक दिलबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया