वीरगन्ज, २९ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सर्ाा तत्कालीन प्रमुख
जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीलाई गलामा चड्कन हानेर चर्चामा आएकी
माननीय कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले २०६६/८/२२ गतेका दिन
जिल्ला अदालत पर्सर्ाा गाली बेइज्जतीको महल अर्न्तर्गत भण्डारीविरुद्ध
दायर गरेको फिराद पत्रको मुद्दामा सुनुवाईको शीलशीलामा साक्षी बक पत्रको
कार्य सम्पन्न भएको छ ।
गाली बेइज्जती ऐन २०१६ बमोजिम कारबाहीको माग गर्दै वादी राज्यमन्त्री
करिमा बेगमले तत्कालीन प्रजिअ भण्डारीमाथि न्याय पाउनको लागि फिराद पत्र
जिल्ला अदालत पर्सर्ाा मुद्दा नं. १२ को तहत दर्ता गराएकी थिइन् । सोको
प्रतिवाद गर्दै २०६६/११/१८ गतेका दिन भण्डारीले प्रतिउत्तर चढाएका थिए ।
माननीय राज्यमन्त्री बेगमले आफू मुस्लिम महिला भएकोले हात कसैसंग
मिलाउनु इस्लाम धर्म अनुसार नमिल्ने भएको कारण प्रजिअ जस्तो व्यक्तिले
जानी-जानी औंला ठड्याई दाहिने हात समातेर बेइज्जति गर्ने मनसायले आफूलाई
बेइज्जत गर्न खोजेको आरोप फिराद पत्रमा तत्कालीन प्रजिअ भण्डारीमाथि
लगाईएको छ भने सो फिरादको प्रतिवाद गर्दै प्रतिवादी प्रजिअ भण्डारीले
फिरादीको दाबी सरासर गलत रहेको र आप\mनो मनसाय त्यस्तो नभएको साथै
२०६६/७/२४ गतेका दिन म आप\mनो कार्यकक्षमा बसी कार्य सम्पादन गरिरहेको
बेला एक्कासी राज्यमन्त्री बेगम कोठा भित्र प्रवेश गरी आफूलाई नै गालामा
चड्कन हानेर बेइज्जत गर्नुको साथै चश्मा समेत फुटाइ दिनुभएको
प्रतिउत्तर-पत्र प्रस्तुत गर्नुभएको छ ।
सो मुद्दाको सुनुवाईको क्रममा बुधवार २९ गते पर्सर्ााजल्ला अदालतमा
माननीय न्यायाधीश अजयराज उपाध्यायको इजलासमा डिठ्ठा मेघराज नेपालले दुवै
पक्ष्"बाट साक्षी बकाउने काम अर्न्तर्गत माननीय राज्यमन्त्री बेगमको
तर्फबाट भिखरप्रसाद चौधरी र रविन्द्रकुमार श्रीवास्तवले फिरादमा पत्रमा
उल्लेखित बु"दाहरु सत्य, साचो हो बक-पत्र गरेका छन् भने भण्डारीको
तर्फबाट शाखा अधिकृत विष्णुचन्द लाल कर्ण्र्ाा ना.सु. शिवशंकर पटेलले
फिरादीको दाबी सरासर गलत रहेको भनि बक-पत्र गरेको अदालत स्रोतले जनाएको छ
।
हाल कारागार व्यवस्थापन विभागका महानिर्देशकको पदमा कार्यरत भण्डारी बा
५ च २९६३ नं.को गाडी चढेर अदालतको तारेखमा आफै उपस्थित भएका थिए भने
माननीय मन्त्रीको तर्फाट निजको वारेस बृजकिशोर प्रसाद यादव तारेखमा आएका
थिए । प्रस्तुत मुद्दामा वादीको तर्फाट अधिवक्ता अजयकुमार श्रीवास्तवले
जिरह गरेका थिए भने भण्डारीको तर्फबाट अधिवक्ता नरहेको हुनाले अदालतमार्फ
नै बकपत्र गराउने काम गरिएको डिठ्ठा नेपालले बताए ।
घटना २०६६/७/२४ गते दिउ"सो प्रजिअको कार्यकक्षमा घटिसके पछि प्रजिअको
तर्फबाट सुरक्षागार्ड प्रहरी हवल्दार रामराज यादवले मन्त्री बेगमविरुद्ध
केही र्सार्वजनिक अपराधको महल अर्न्तर्गत जिल्ला प्रहरी कार्यालयमा
मुद्दा दिएका थिए । तत्पश्चात मन्त्री बेगमले गाली बेइज्जतिको मुद्दा
तत्कालीन प्रजिअ भण्डारीविरुद्ध अदालतमा फिराद पत्र दिएकी थिइन् । आगामी
पेशी आउ"दो असार ६ गते रहेको अधिवक्ता अजयकुमार श्रीवास्तवले बताए ।

प्रतिक्रिया