वीरगंज, २२ वैशाख । पर्सर्ााजल्लामा जिल्ला शिक्षा कार्यालयद्वारा वितरित
राहत शिक्षक कोटामा कार्यरत शिक्षकहरूमध्ये र्समर्थन हुन बा"की रहेका
शिक्षकहरूको भेलाले संर्घष्ा समिति गठन गरेको छ ।
राहत कोटामा कार्यरत शिक्षकहरूमध्ये केही शिक्षकले र्समर्थन प्राप्त भई
तलबसमेत खाइरहेको र बा"की शिक्षकहरूको र्समर्थन समेत हुन बा"की रहेकोले
दोहोरो व्यवहारबाट पीडित भई र्समर्थन हुन बा"की रहेका शिक्ष्"कहरूको
भेलाले बुधवार श्याम घिमिरेको संयोजकत्वमा रामबाबु रौनियार, इनरदेव पटेल
लगायतका सदस्य रहने गरी एक संर्घष्ा समितिको गठन गरेको छ । जुन संर्घष्ा
समितिले र्समर्थन हुन बा"की रहेका शिक्षकहरूको रकम निकासाको लागि जिल्ला
शिक्षा कार्यालयसित सामञ्जस्यता स्थापित गर्ने र शिक्षा कार्यालयले
निकासा नदिएको खण्डमा संर्घष्ामा उत्रिने निर्ण्र्ााबुधवार बसेको प्रथम
बैठकबाट गरेको संयोजक श्याम घिमिरेले बताउनुभएको छ ।

प्रतिक्रिया