वीरगंज, २१ वैशाख । हतियारसहित पर्सर्ाा्रहरीले एक भारतीय नागरिकलाई
पक्राउ गरी र्सार्वजनिक गरेको छ ।
मंगलवार बिहान ५ बजे वीरगंज उपमहानगरपालिका वडा नं. १० स्थित घण्टाघरमा
प्रहरीले भारतको पर्ूर्वी चम्पारण रामगढवा बस्ने वर्ष३५ को गुडडु भन्ने
कमरुल हसनलाई नलकटुवा बन्दूक एक थान र सोमा लाग्ने २ थान गोलीसहित पक्राउ
गरी जिल्ला प्रहरी कार्यालय पर्सर्ाा र्सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा कमरुल हसनले आफू जग्गाको कारोबार गर्ने
व्यक्ति हु, हातहतियारबारे केही थाहा छैन, मलाई क्राउन प्लाजा अगाडिबाट
तपाई जिल्ला प्रहरी कार्यालय हिड्नुस भनेर ल्याएर एक्कासी मलाई थुनामा
राखेको पत्रकारहरुलाई बताएका छन् ।

प्रतिक्रिया