वीरगन्ज, २० वैशाख । पर्सर्ााजल्लाको एकटांगा गाविसबाट हातहतियारसहित
बाबु-छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
गाउ"मा दर्ुइ पक्षबीच पञ्चायती भइरहेको समयमा स्थानीय ५५ वषर्ीय जगदीश
सहनी र २२ वषर्ीय छोरा प्रमा सहनीले नलकटुवा बन्दुक देखाएर पञ्चायती
स्थलमा सकेट बम पड्काएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । बम
पडकिएपछि सो गाउ"को जनजीवन केहीबेर आतकिंत भएको थियो भने घटनाबारे
एकटांगा प्रहरीले थाहा पाएपछि बाबु-छोरा दुवैलाई पक्राउ गरी जनजीवन
सामान्य बनाएको थियो । प्रहरीले गाउ"को सुरक्ष्ँा व्यवस्था कडा बनाएको छ
भने कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । बाबु-छोरालाई जिल्ला
प्रहरी कार्यालय, पर्सर्ाा थुनामा राखी हातहतियार खरखजाना अर्न्तर्गत
मुद्दा चलाएको प्रहरी निरीक्ष्ँक विष्णु प्रसाद सोतीले बताए ।

प्रतिक्रिया