बारा, १८ वैशाख । बाराको मटिअर्वा-८ निवासी आसिक मिया"का १८वषर्ीय छोरा
महम्मद सफी मिया"लाई अज्ञात समूहले अपहरण गरेपछि हालसम्म पनि उनको अवस्था
अज्ञात रहेको प्रहरीले जनाएको छ । मोटरर्साईकलमा चढी गाउ"मै आएको एक
समूहको साथमा हिंडेका ठकुर्राईको स्थिति शनिबार सा"झसम्म अज्ञात रहेको
जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सफी सर्म्पर्कमा नआए पछि उनका
आफन्त र प्रहरी सफीको खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया