
गाविस पटेर्वा सुगौली वार्ड नं। १ मझरिया टोल निवासी शिवराम नटको बाख्री शुक्रवार चारवटा पाठो जन्माएकी थिइन् । जसमध्ये दुईवटा पाठो सामान्य बाख्राकै आकाप्रकारको रहेको र बाकी दुईवटा मान्छेको बच्चाजस्तो अनुहार र जिउ रहेको थियो । जन्मेको दुई घण्टापछि मानव आकार भएका दुईटै बच्चा मरेको कुरा अमरिसंह राठौरले यस दैनिकलाई बताएका छन् ।
प्रतिक्रिया