वीरगंज, १३ वैशाख । पा
"च कक्ष्ँामा अध्ययनरत नाबालिका छात्रालाई ललाई फकाइ जबरजस्ती करणी गर्ने केटालाई स्थानीय बासिन्दाहरुले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।खलवा टोला सिर्सिया वडा नं. ५ आदर्शटोल निवासी विनोद साहले नजिकै रहेको स्कूलमा कक्ष्ँा ५ मा पढ्ने एक छात्रालाई ललाई फकाई बलात्कार गरेको कुरा खुल्न आएपछि सिर्सियाका स्थानीय बासिन्दाहरुले निजलाई समातेर जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा बुझाएका छन् । निजमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया