वीरगंज, १३ वैशाख । पर्सर्ााजल्लामा कार्यरत सञ्चारकर्मीहरुको जीवन बिमा गर्न अक्षयकोष स्थापनार्थ सभासद् ओमप्रकाश शर्माले एक समारोहबीच ५० हजार रुपैया
" सहयोग अनुदान प्रदान गर्नुभएको छ ।पर्सर्ेे संचारकर्मीहरु पटक-पटक हिंसा र अकर्मण्यताको शिकार हुनुपरेको निजहरुको ज्यानको असुरक्ष्ँा भएको कारण जीवन बिमा गर्नको लागि अक्षयकोष स्थापना गर्नुपर्ने हु
"दा सो अक्ष्ँयकोषको लागि नेपाली कांग्रेसका सभासद् ओमप्रकाश शर्माले रु ५० हजारको चेक पत्रकार महासंघ पर्सर्ाा अध्यक्ष शत्रुघ्न नेपाललाई एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको छ ।
प्रतिक्रिया