भारत-नेपाल एकीकृत जा
"च केन्द्रको उद्घाटनवीरगंज, ११ वैशाख । भारतीय गृहमन्त्री पि. चिदम्बरमले भारतको सुरक्षा सम्बन्धमा उचित सीमा पर््रवर्द्धन आवश्यक भएकोले यही उद्देश्य लिएर यस्तो चौकीको स्थापना गर्न लागेको बताउनु भएको छ । भारत सरकारले अन्तर्रर्ााट्रय सीमामा एकीकृत जा
"च चौकीको स्थापना कोशेढु·ा भएको बताउ"दै भारत सरकारले ११ औं पञ्चबषर्ीय योजना अर्न्तर्गत ६३५ करोड भारतीय रुपैया"को प्रारम्भिक सुरु गर्न लागेको बताउनु भयो ।प्रारम्भिक चरणमा भारतको अन्तर्रर्ााट्रय सीमामा प्रमुख निर्दिष्ट प्रवेश निकास स्थानहरुमा १३ वटा एकीकृत जा
"च चौकी निर्माण गर्ने योजना रहेको प्रष्ट पार्नु भयो । करिव १२० करोड भारतीय रुपैया"को लागतमा रक्सौलमा निर्माण हुन लागेको एकीकृत जा"च चौकीको कार्य जुन २०११ सम्म पूरा भईसक्ने गृहमन्त्री पि.चिदम्बरमले बताउनु भयो । यस चौकीले मानिस र सामानलाई आधुनिक सुविधा उपलब्ध हुने समेत उहा"ले बताउनु भयो ।विहारका मुख्यमन्त्री नितीश कुमारले सीमा क्षेत्रका बासिन्दास
"ग भइरहेको व्यवहारमा परिवर्तन ल्याउन सीमा सुरक्ष्ँा बललाई आग्रह गर्नुभएको छ ।शनिवार बिहान ११ः१५ बजे शिलान्याश कार्यक्रम निर्धारित भएपनि खराब मौसमका कारण राजधानीबाट हवाई उडान सम्भव नभएपछि भारतीय विदेशमन्त्री कृष्णाको भ्रमण कार्यक्रम प्रभावित हुन पुगेको हो ।
वीरगन्ज नगरबाट ६ किलोमिटर र सिर्सिया सुख्खा बन्दरगाहबाट डेढ किलोमिटर पश्चिमतर्फ पर्ने अलौं गाविसमा नेपाल भारत सहयोग कार्यक्रम अर्न्तर्गत भारत सरकारको दर्ुइ अर्ब रुपैया
" लागतमा भन्सार जा"च चौकी निर्माण गर्न लागिएको हो ।नेपाल र भारतबीचको व्यापार सहजीकरणका साथै दर्ुइ देशको सीमा क्षेत्रमा रहेका प्रमुख भन्सार नाकालाई आधुनिकीकरण गर्ने योजना अनुरुप भारतले नेपालको प्रमुख पा
"च स्थानमा एकीकृत भन्सार कार्यालय निर्माण गर्ने भएको छ । वीरगन्ज, विराटनगर, नेपालगन्ज र भैरहवा नाकामा एकीकृत भन्सार कार्यालय स्थापना गर्ने योजना रहेकोमा पहिलो चरणमा वीरगन्जबाट काम सुरु हु"दैछ ।भारतीय विदेशमन्त्री कृष्णाको पर्ूव निर्धारित भ्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कार्यस्थल आसपासमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरेको थियो । सदरमुकामदेखि ग्रामीण क्षेत्र जोड्ने पदम रोडमा र्सवसाधारणको आवागमन र गाडी सञ्चालनमा बिहान ६ बजेदेखि नै सुरक्षाकर्मीले रोक लगाएका थिए ।
शनिवार रक्सौलको पन्टोकामा एकीकृत जा
"च केन्द्रको शिलान्यास कार्यक्रममा उपस्थित एसएसबीका डिआइजीलाई निर्देशन दिंदै एसएसबीले बिहारीहरुस"ग रुखो व्यवहार गरिरहेको सुन्दा आफूलाई ज्यादै दुःख लागेको बताउनुभयो ।उहा
"ले एसएसबीको उपस्थितिले सीमामा सुरक्षाका साथै बसोबास गरिरहेका बिहारीहरुको मनमा अमन-चयनको अनुभूति दिलाउन सक्नुपर्ने कुरामा जोड दिनुभयो । मुख्यमन्त्री कुमारले एसएसबीका जवानले नागरिकसंग गर्नुपर्ने व्यवहारका बारेमा प्रशिक्षित गर्न समेत एसएसबीका उच्च अधिकारीलाई निर्देशन दिनुभयो । करिब ३ सय करोडको लागतमा पन्टोकामा एकीकृत जा"च केन्द्रको स्थापना गर्न लागिएको हो । यसको निर्माण कार्य जुन २०११ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जा"च केन्द्रको शिलान्यास भारतीय गृहमन्त्री पी. चिदम्बरम र बिहारका मुख्यमन्त्री नितीशकुमारले संयुक्तरुपमा गर्नुभएको थियो । सो अवसरमा नेपालका लागि भारतीय राजदूत राकेश सूदको उपस्थिति थियो भने स्वागत भाषण भारतीय सचिव ए. अहमदले गर्नुभएको थियो ।
प्रतिक्रिया