Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

राजस्व मानेर् नगरपालिकाका अजि·रमाथि कसले कारबाही गर्ने ?

SHARE: 520

-राम सरार्फ .
वीरगंज, ८ वैशाख । वीरगंज उपमहानगरपालिका राजस्व शाखाका कमर्चारीहरुको
मिलोमतोमा वीरगंज शहरभित्र रहेका नगरपालिकाका बहालमा दिएका घर, टहरा र
जग्गाहरुको राजस्व संकलन काममा भरपूर भ्रष्टाचार भइरहेको समाचार प्राप्त
हुन आएको छ ।
वीरगंज उप महानगरपालिका वडा नं. १८ भेडियाहीस्थित नेशनल मेडिकल कलेजको
परिसरभित्र निमार्ण गरिएका दजर्नौं ठूलठूला महलहरुमध्ये एक-दुइर्
भवनबाहेक अरु कसैको नक्सा पास गरिएको छैन । साथसाथै नेशनल मेडिकल कलेजले
अहिलेसम्म कुनै पनि घर-जग्गा बहाल कर नगरपालिकालाइर् तिरेको छैन । तैपनि
राजस्व शाखाका कर अधिकृत शान्त बहादुर बस्नेतले कुन प्रलोभनमा परी नेशनल
मेडिकल कलेजको फाइल पेन्डिङमा दबाएर वषेर्नी करोडौं रुपैया"को नोक्सान
वीरगंज उपमहानगरपालिकालाइर् पुर्‍याउ"दै आइरहेका छन् । घरको नक्सापास
नगराइर् निमार्ण गरिएका घरहरुमाथि कारबाही गरी घर बहाल कर तिराउने, घर
बहाल तिनर् नमानेको खण्डमा राज्यबाट प्राप्त हुने सुविधा विद्युत्,
टेलिफोन आदी कटौति गनर् लगाउने स्पष्ट नियम हु"दाहु"दै पनि त्यसो केही
पनि नगरी कर मानर्मा सघाउ पुर्‍याउने शान्त बस्नेतको नियतमाथि
नगरपालिकाका त्यस विभागकै कमर्चारीले आप\mनो गुनासो थिचिएको स्वरमा
विस्तारै पोख्दछन् ।
घण्टाघरदेखि उत्तरत रहेका हङकङ बजार, माइर्स्थान मन्दिरदेखि मीनाबजारमा
यत्रतत्र रोडमा छरिएर थापिएका खुद्रा पसलहरु तथा वीरगंजको सघन आवासीय
क्ष्ँेत्र मानिने आदशर्नगर, माइर्स्थान एरियाको सडक पेटी अवैध अतिक्रमण
गरी थापिएका विभिन्न खुद्रा पसलेहरुसित पिठीयाकरको नाममा शान्त बहादुर
बस्नेतका दूतहरु गइर् प्रतिदिन हजारौं रुपैया" संकलन गरेर राजस्व दाखिला
समेत नगरी सोबाट प्राप्त हुन आएका लाखौंलाख रुपैया" महिनावारीमाथि रजाइ"
गदैर् आइरहेका छन् । यसबाहेक मीनाबजारमा नगरपालिकाद्वारा निमार्ण गरिएका
पसलहरुको बन्दोबस्ती देखि लिएर रकम असूल्ने काममा समेत घपला गरिरहेको
तथ्यहरु उजागर हुन पुगेको छ ।
यसरी नगरपालिकाको राजस्वमाथि अजि·रजस्तो कुण्डली मारेर रजाइ" गरिरहेका
शान्तबहादुर बस्नेतमाथि कारबाही कसले गनेर् - भन्ने प्रश्न नगरबासीहरु
गनर् थालेका छन् ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: राजस्व मानेर् नगरपालिकाका अजि·रमाथि कसले कारबाही गर्ने ?
राजस्व मानेर् नगरपालिकाका अजि·रमाथि कसले कारबाही गर्ने ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkIYj0BzA2162r2Xp6jH8blLNJJ5A9mewXRwaTbRT4oFE8G2w4glsBV3XsTHXjSsMOnAay6Utqqrw2V1AN3vjGYBhOZIk9dYvGX3nZSgJl8L9kmd3MwOVup_e83W_wE1qo566bTLdvMcd4/s320/Santa+Basnet-721613.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkIYj0BzA2162r2Xp6jH8blLNJJ5A9mewXRwaTbRT4oFE8G2w4glsBV3XsTHXjSsMOnAay6Utqqrw2V1AN3vjGYBhOZIk9dYvGX3nZSgJl8L9kmd3MwOVup_e83W_wE1qo566bTLdvMcd4/s72-c/Santa+Basnet-721613.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2010/04/blog-post_24.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2010/04/blog-post_24.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content