वीरगंज, ११ वैशाख। वीरगंज उपमहानगरपालिकाको आर्थिक अवस्था जीर्ण भई
कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्थामा पुग्न आटेको भए पनि विभिन्न
फांटमा पिउनदेखि अधिकृतसम्मका २३० जना कर्मचारीहरुले लिएको १ करोड ९७ लाख
२० हजार ६ सय १४ रुपैया २१ पैसाको पेश्की फछ्र्यौट र वसुल उपर गरिएको छैन
र त्यर्सतर्फ न त कार्यकारी अधिकृत कै चासो छ, न लेखा अधिकृतकै चासो
रहेको देखिएको छ।
स्थानीय स्वायत्त शासन नियमावली २०५६ को आर्थिक नियमावली अनुसार एकचोटी
पेश्की लिएको व्यक्तिले पेश्की फछ्र्यौट नगरीकन अर्को पेश्की दिन नपाइने
स्पष्ट रुपमा उल्लेख हुंदाहुंदै पनि वीरगंज उपमहानगरपालिकाका
कर्मचारीहरुले आप\mनो नजदिकी र इष्टमित्र, आफन्त, टोल, छिमेक आदिको भरमा
दोश्रो पटक पनि पेश्की दिएको देखिन्छ। यहांसम्म कि खरिदार पदमा कार्यरत
व्यक्तिको जागिरको पूर्ण समयावधि भित्र पनि सम्पूर्ण वेतनमानको हुन आउने
रकम भन्दा पनि बढी पेश्की निकासा गरिएको तथ्याड्ढले देखाउंछ । त्यसमाथि
पनि पेश्की फछ्र्यौटको क्रममा मासिक वेतनमानबाट कुनै पनि रकम कट्टा नगरी
पूर्ण तलब निकासा हुंदै सो कर्मचारीले खाइपाइ आएको देखिन्छ । जसमध्ये
केही प्रमुख व्यक्तिहरुको फेहरिस्त निम्न प्रकार रहेको छ। यस दैनिकलाई
प्राप्त कर्मचारीहरुको पेश्की विवरण अनुसार आर्थिक वर्ष२०६५/०६६ को
पेश्की लगतमा देखाइए बमोजिम - राजेश गिरी खरिदारको नाममा गत वर्षो बांकी
८,८६३ रुपैयां ६० पैसा हुंदाहुंदै पनि चालु आर्थिक वर्षा ३ लाख पेश्की
निकासा गरिएको देखिन्छ। जसमध्ये अर्ढाई लाख पेश्की फछ्र्यौट गरी ५८ हजार
८ सय ६३ रुपैयां ६० पैसा पेश्की फछ्र्यौट गर्न बांकी नै रहेको छ।
सुनील कर्णको नाउंमा पुरानो पेश्की १ लाख ८८ हजार, ५ सय २२ रुपैयां ५०
पैसा रहेको छ भने विपीनकुमार लाल दास, नासुको नाउंमा पुरानो पेश्की ८
हजार ६ सय २८ रुपैयां ९० पैसा हुंदाहुंदै चालु आर्थिक वर्षा पेश्की
दिइएको थियो । जसमध्ये ८ हजार ६ सय २८ रुपैयां ९० पैसा अझैं पनि फछ्र्यौट
हुन बांकी रहेको छ।
यसैगरी जुनियर इन्जिनियर मनोज कर्णको नाउंमा ३ लाख ३९ हजार पुरानो
पेश्की हुंदाहुंदै तीन लाख ३० हजार थप पेश्की दिइएको छ। जसमध्ये मात्र रु
५ हजार मात्रै पेश्की फछ्र्यौट गरिएको छ, बांकी ६ लाख ६४ हजार तिर्न
बांकी नै रहेको छ।
ब्रम्हदेव ठाकुर खरिदारको नाउंमा पुरानो पेश्की ३ हजार ९ सय २०
हुंदाहुंदै चालु वर्षो ९ लाख २५ हजार पेश्की दिइएको छ, जसमध्ये ६ लाख ७०
हजार पेश्की फछ्र्यौट गरिए पनि निजको नाउंमा २ लाख ५८ हजार ९ सय २०
रुपैयां पेश्की फछ्र्यौट हुन अझैं बांकी रहेको तथ्याकंले देखाउंछ।
वीरगंज उपमहानगरपालिकाको मुखिया गोपाल प्रसाद मरहठ्ठाको नाउंमा पुरानो
पेश्की १ लाख ६३ हजार ५० रुपैयां असूल हुन बांकी नै रहेको छ। कुमार कान्त
झा जुनियर इन्जिनियरको नाउंमा पुरानो पेश्की १ लाख ८५ हजार ५ सय अझैं पनि
असूल उपर हुन बांकी रहेको छ। किशोर सिंह राजपूत खरिदारको नाउंमा पुरानो
पेश्की १२ लाख ६८ हजार २० रुपैयां रहेको छ।
यसैगरी दिवाकर कृष्ण मानन्धर -खे.अ.) को नाउंमा पुरानो पेश्की १७ लाख
८९ हजार ८ सय ५० रुपैयां असूल हुन बांकी नै रहेको देखिन्छ। खरिदार वसिम
अलिको नाउंमा पुरानो पेश्की ४९ हजार ५० रुपैयां छंदाछंदै नयां पेश्की ५५
हजार दिइएकोमध्ये ६९ हजार १ सय ६० रुपैयां फछ्र्यौट गरिएता पनि निजको
नाउंमा ३४ हजार ८ सय ९० रुपैयां बांकी नै रहेको छ। त्यसैगरी
राजेश्वरप्रसाद गुप्ता -मुखिया)को नाउंमा ७५ हजार पेश्की असूल गर्न बांकी
छ। खरिदार हरि पोखे्रलको नाउमा पुरानो पेश्की ५ हजार छंदाछंदै चालु
पेश्की ३९ हजार दिइएको छ र निजसंग ४४ हजार रुपैयां फछ्र्यौट गर्न बांकी
नै रहेको छ। मनोज मानन्धर -जुनियर इन्जियर)को नाउंमा २ लाख ५० हजार
फछ्र्यौट हुन बांकी नै रहेको छ। सुमन न्यौपाने -तत्कालीन लेखापाल) को
नाउंमा पुरानो पेश्की ९ लाख ३७ हजार ६१ रुपैयां ८ पैसा फछ्र्यौट हुन
बांकी नै रहेको छ। बद्री प्रसाद लामिछाने -हवल्दार)को नाउंमा पुरानो
पेश्की ६१ हजार ७८ रुपैयां असूल हुन बांकी नै रहेको छ।
त्यसैगरी राजेन्द्र राउत कुर्मी
-न.प्र.)को नाउंमा ९८ हजार पुरानो पेश्की रहेको देखिन्छ र चौकिदार पदमा
कार्यरत प्रमेश्वर ठाकुरको नाउंमा पुरानै पेश्की फछ्यौट हुन १ लाख
रुपैयां बांकी रहेको देखिन्छ। शेख मजबुल्लाह -ड्राइभर)को नाउंमा चार लाख
९ हजार ९ सय २२ रुपैयां ७५ पैसा पेश्की असूल हुन बांकी छ। ना.सु. राजीव
गिरीको नाउंमा पुरानो पेश्की २७ हजार हुंदाहुंदै चालु पेश्की १२ हजार
लिइएको छ। खरिदार सुधीर जंग राणाको नाउंमा पुरानो पेश्की ६७ लाख ४९ हजार
९ सय ६४ रुपैयां २१ पैसा हुंदाहुंदै १ लाख २५ हजार चालु आर्थिक वर्षो थप
पेश्की दिइएको दर्ुइटै गरी निजको नाउंबाट असूल हुन बांकी रहेको ६८ लाख ७४
हजार ९ सय ६४ रुपैयां २१ पैसा नगरपालिकाकै सबैभन्दा ठूलो पेश्कीको रुपमा
मान्न सकिन्छ। खरिदार अयुब अन्सारीको नाउंमा पुरानो पेश्की १२ हजार ७ सय
हुंदाहुंदै चालु आर्थिक वर्षा दिइएको पेश्कीमध्ये फछ्र्यौट हुन बांकी
रहेको १ लाख ८५ हजार गरी जम्मा १ लाख ९७ हजार ७ सय रुपैयां पेश्की असूल
हुन बांकी नै रहेको छ। यसैगरी खरिदार लक्ष्मण साह कानूको नाउंमा १ लाख
१३ हजार पेश्की असूल हुन बांकी रहेको छ। यसरी नगरपालिकाको कर्मचारीहरुको
नाउंमा रहेको लगभग २ करोडको पेश्की रकम असूल गर्ने क्रममा उनीहरुको
तलबबाट कट्टा समेत नगरी थप सुविधा प्रदान गरिएको स्थिति नगरपालिकामा
देखिन्छ। आर्थिक ऐन विपरित एउटा पेश्की छंदाछंदै पटक-पटक थप र नयां
पेश्की दिएर नगरपालिकामा गरिएको भ्रष्टाचारको प्रकरणमाथि अख्तियार
दुरुपयोगले छानबिन गर्न अझैं बांकी रहेको इमान्दार कर्मचारीहरुको टिप्पणी
रहेको छ। उक्त पेश्की असूल उपर गर्न नगरबासीहरु समेतले चासो देखाउनुपर्ने
अवस्था स्थिति आइपुगेको छ। किनभने राजनीतिक दलका प्रतिनिधिहरु जुन
नगरपालिका बोर्डमा छन् उहांहरु समेतलाई यो पेश्की प्रकरण थाहा नभएको होइन
तर पनि के कति कारणले होला उहांहरुको मुखबाट जनउदारका शब्दहरु निस्किन
सकेका छैनन्। पेश्की फछ्र्यौट गर्नेतर्फकारबाही र कदम चाल्नु अगाडि नै
उहांहरुको हात चांदीको सिक्रीले बांधिएको महसुस हुन थालेको छ।

प्रतिक्रिया