पर्सा १० असार .
पर्साको कालिकामाई गाउपालिकामा आज १०० वाटा साइकल बितरण गरिएको छ कालिकामाई गाउपालिका वडा न २ भेडीयाईमा रहेको सुकई साह माध्यमिक बिद्यालयमा ४३ र वडा ५ बिरंचीबर्वामा रहेको कन्या माध्यमिक बिद्यालयमा ५७ वाटा गरी जमा १०० वाटा साइकल बितरण गरिएको कालिकामाई गाउपालिकाको अध्यक्ष नथुनी प्रसाद कुशुवाहाले जानकारी दिनु भएको छ l
आज एक कार्यक्रमको बिच वडा २ भेदियाई र वडा ५ बिरंचीबर्वा गरी जमा १०० जना छात्राहरुलाइ साइकल बितरण गरिएको कालिकामाई गाउपालिकाको अध्यक्ष नथुनी प्रसाद कुश्वाहाले रेडियो समग्र मधेशलाइ जानकारी दिनु भएको छ l
आज साइकल बितरण गरिएको कार्यक्रममा कालिकामाई गाउपालिका वडा न;१ वडा अध्यक्ष सोनालाल प्रसाद चौराशिया,कालिकामई गाउपालिकाका प्रसास्किया अधिकृत राजू साह,योजना अधिकृत सुनील कुमार रौनिया लेखा अधिकृत मनदीप महतो र सुकई साह माध्यमिक बिद्याल्यका प्रधानाध्यापक रामबालक चौरसिया,कन्या माध्यमिक बिद्यालका प्रधानाध्यापक तथा दुबै बिद्यालयका शिक्षकहरु र गाउपालिकाको भद्र भालाद्मिको उपस्तिथि रहेको थियो l
यस्तै भोली पनी कालिकामाई गाउपालिका वडा १ मुर्ली चौक्मा रहेको बिद्याल्यमा साइकल बितरण बितरण गरिने कार्यक्रम रहेको गाउपालिका अध्यक्ष कुशवाहाले बताउनु भएको छ
प्रतिक्रिया