वीरगञ्ज,२९ जेष्ठ ।
समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद
प्रदिप यादवले नेपाललाई कृषी प्रधान देश भनिएपनि कृषी क्षेत्रलाई फाइदा
पुग्ने खालको बजेट नआएको गुनासो गर्नु भएको छ ।
संसदमा वन मन्त्रालय, कृषी मन्त्रालय र महिला तथा बालबालीका
मन्त्रालयद्वारा विनियोजित बजेट २०७६ माथी छलफलमा बोल्दै सांसद यादवले
किशानलाई कृषी क्षेत्रलाई छुटयाइएको बजेटले किशानलाई निरास बनाएको बताउनु
भयो । वर्षै पिछे कृषकलाई चाहिने रसायनिक मल विउहरुको भाउ बढेको बढयै छ
तर कृषकले उत्पादन गरेको धान,गहु,मकै,उखु लगाएत वस्तुको भाउ कहिले पनि
नबढने गरेकोले किशानलाई फाइदा पुग्ने गरी किशानले उत्पादन गरेको
बस्तुहरुको भाउ बढाउन आग्रह गर्नु भयो । शहरी उत्थान विकाश कार्यक्रम
ल्याइएको छ तर शहरी उत्थानले मात्र पुग्दैन गाउ हरित उत्थान विकाश
कार्यक्रम ल्याउन पनि आग्रह गर्नु भयो । सांसद यादवले भने अहिले जतात्तै
वन विकाश हैन वन विनास भइरहेको छ, बाहीर बाट हेर्दा हरियो देखिन्छ तर
भित्र भित्र फडानि भइरहेको छ । जंगल वरपर र भित्र वस्ती बसाइएको छ,त्याहा
स्थानीयहरु वन रक्षकहरु संग मिलेर वन फडानी गरि रहेका छन त्यसकारण बन
फडानी रोक्न सरकारले विषेश योजना ल्याउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया