वीरगंज, १४ असार ।
पर्साको सखुवाप्रसौनी गाउ"पालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गाईको गोठ सफा गर्ने क्रममा बिजुलीको नाङ्गो तारमा टा"स्सिएर गम्भिर बिरामी भएकी बहुदरमाई गाउ"पालिकाको वडा नं १ निवासी वर्ष ५८ की चान्दतारा देवीलाई उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परीक्षणका लागि वीगञ्जको नारायणी अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया