कलैया, १९ फागुन । कलैया नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि रू १२
करोड ९८ लाख ९७ हजारको बजेट तय गरेको छ । आज भएको २५आँै नगरपरिषद्मा
कार्यकारी अधिकृत सुरेश राउतले आन्तरिकतर्फ रू एक करोड ८३ लाख १७
हजारसहितको बजेट सार्वजनिक गरे । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद
ढुङ्गानाले सो परिषद्को उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया