कलैया, ०९ पुस ÷ विरगंज पब्लीक कलेजका विधार्थीहरुले आ– आफ्नो खाजाको
पैसा जम्मा गरी राम सुरज सिंह नेराप्रावी रामगढवाका विधार्थीहरुलाई सहयोग
गरेका छन् । विरगंज पब्लीक कलेजका प्रचार्य तुलाधरको अध्यक्षतामा तथा
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायको प्रमुख
अतिथीमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
विरगंज पब्लीक कलेजका विधार्थीहरुले आ– आफ्नो खाजाका पैसाले राम सुरज
सिंह नेराप्रावी रामगढवाका १ सय ५० जना विधार्थीहरुलाई कपी , पेन , कटर ,
ईरेजर , पेनसिल , बिस्कुट तथा चक्कलेट सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा राम सुरज सिंह नेराप्रावी रामगढवाका प्रधानाध्यापक
रामान्नद तिवारी , विधालय व्यवस्थापन समितिका सदस्य नविन हसन देवान ,
रामगढवा गाँउका बुद्धिजिवी अशोक कुर्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए
।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष उपाध्यायले विरगंज
कलेजका विधार्थीहरुले सरहनीय कार्य गरेका प्रति धन्यावाद दिएका थिए ।
साथै यस्ता कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया